इटहरीका एक पुरुषमा कोरोना पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो ।
उनी एक हप्ता अगाडि भारतबाट इटहरी आएका थिए । क्वारेन्टिनमा रहेकै बेला ज्वरो आएको र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको हो । उनी ५० बर्षीय रहेको बताईएको छ ।













Discussion about this post