Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

अभिनेत्री प्रियंका कार्की र आयुष्मानको विवाहको मिति तय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७६
in मनाेरञ्जन
0
अभिनेत्री प्रियंका कार्की र आयुष्मानको विवाहको मिति तय
419
SHARES
Share on FacebookShare on Twitter

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । प्रेममा रहेको लामो समय पछि टिकाटोलो गरेको यो जोडीले विवाहका विभिन्न मितिहरु सार्दै आएका थिए ।

अब भने यो जोडीले आगामी फागुन १७ मा लगन गाँठो कस्ने पक्का गरेका छन् । टिकाटालो गरेको करिव २ वर्षपछि यो जोडी वैवाहिक बन्धनमा बाँधिन लागेको हो । प्रियंका कार्कीले थाइल्यान्डमा पुगेर केहिदिन अघि मात्रै ब्याचलर पार्टी गरेकी थिईन् ।

आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताईएको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान
मनाेरञ्जन

चर्चित गायिका पवित्र सुब्बालाई ‘नझरेका फूलहरू सम्मान–२०८२’ प्रदान

by टाकुरा न्यूज । इटहरी
चैत्र १७, २०८२
0

इटहरी : ‘नझरेका फूलहरू’द्वारा सुप्रसिद्ध गायिका तथा अभिनेत्री पवित्र सुब्बालाई “नझरेका फूलहरू सम्मान–२०८२” प्रदान गरिएको छ। आयोजक संस्थाका अध्यक्ष केपी...

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो
मनाेरञ्जन

हेमन्त शर्माको साङ्गीतिक प्रस्तुतिले धरान झुम्यो

by टाकुरा न्यूज । इटहरी
माघ २९, २०८२
0

धरान : लोकप्रिय गायक हेमन्त शर्माले साङ्गीतिक प्रस्तुति दिँदै दर्शक–स्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरेका छन्। ‘नझरेका फूलहरू’को आयोजनामा धरान आएका...

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २२, २०८२
‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

‘काली’बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडिओ)

अशोज १४, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

असार ८, २०८२
अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

अञ्जु पन्त र दुर्गा पराजुलीको स्वरमा ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडिओसहित)

बैशाख १६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    284 shares
    Share 114 Tweet 71
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.