Tag: #रासस

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु : मौसम प्रतिकूलताका कारण लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । ...

Read more

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुर : भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने ...

Read more

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ : खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले ...

Read more

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङ : यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् । बाढीपहिरोका कारण उच्च जोखिममा रहेका १३ ...

Read more

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ जनाको मृत्यु

झापा : कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा ...

Read more

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार

सोलुखुम्बु : सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट टे«किङ टे«ल०) क्षेत्रको  पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । ...

Read more

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

भोजपुर : जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका ...

Read more

कोशी प्रदेश : स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

झापा : कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट विनियोजन ...

Read more

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

फुङ्लिङ : निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता  निरन्तर ...

Read more

विराटनगरका सडकलाई सुन्दर बनाउने अभियान

मोरङ : विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ । महानगरपालिका प्रमुख नागेश ...

Read more
Page 104 of 176 1 … 103 104 105 … 176

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्