Tag: #रासस

मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार ...

Read more

कोशी प्रदेशको बजेट विधेयकमाथि छलफल

मोरङ : कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम ...

Read more

झापाका ५२५ जना हात्ती पीडित राहतका पर्खाइमा

झापा : डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक ...

Read more

भोजपुर : रेडपान्डा संरक्षणका लागि ४८ वटा क्यामरा जडान

भोजपुर : भोजपुरमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षणका लागि चारवटा सामुदायिक वनमा ४८ वटा क्यामरा जडान गरिएको छ । रेडपान्डा ...

Read more

कोशीका आर्थिक मामिला मन्त्रीको दाबी – प्रदेशको बजेट यथार्थपरक र सन्तुलित छ 

मोरङ : कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेट यथार्थपरक ...

Read more

व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुरका किसान

भोजपुर : भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने ...

Read more

हेवाखोलामा बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

पाँचथर : मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको ...

Read more

‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले पायाे तीव्रता

भोजपुर : ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको ...

Read more

खोटाङमा करेन्ट लागेर माओवादीका नेताकाे मृत्यु

खोटाङ : करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ...

Read more

भोजपुर : मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

भोजपुर : सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका ...

Read more
Page 57 of 176 1 … 56 57 58 … 176

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्