Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home Uncategorized

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०८३
in Uncategorized
0
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

साङ्केतिक तस्वीर

56
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११, गाईघाटमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

शनिबार राति ८ः५० बजे सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्कुटरको ठक्करबाट स्थानीय ५२ वर्षीय रामबहादुर कार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा राति ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छ । दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्कीका २३ वर्षीय दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Tags: दुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक
Uncategorized

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

धरान । धरान–८ चारकोशे जङ्गलस्थित विश्वकर्मा मन्दिर व्यवस्थापन समितिले पहिलो पटक विश्वकर्मा पूजाका अवसरमा सङ्कलित भेटी तथा खर्चको विवरण सार्वजनिक...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
Uncategorized

लेनदेन विगो मुद्धाका एक फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
फाल्गुन ९, २०८०
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...

लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

पुस २८, २०७९
झापाबाट लागूऔषध ब्राउनसुगर सहित याखा प्रकाउ

झापाबाट लागूऔषध ब्राउनसुगर सहित याखा प्रकाउ

साउन ३१, २०७९
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

साउन २०, २०७९
सुन्दरहरैँचामा बोक्सीको आरोप लगाउँदैै महिलाले नै त्रिसुलले प्रहार गरिन्

ताप्लेजुङमा खुर्पाको पछाडीको बिडले हानेर श्रीमानले गरे श्रीमतिको हत्या

साउन ७, २०७९

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कार्तिक ८, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.