Friday, July 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

कोशीटप्पुमा दुई सातामा दुई लाख बढी पर्यटक, पर्यटकको रोजाईमा हात्ती सफारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३, २०७६
in भिजिट नेपाल, समाचार
0
कोशीटप्पुमा दुई सातामा दुई लाख बढी पर्यटक, पर्यटकको रोजाईमा हात्ती सफारी
678
SHARES
Share on FacebookShare on Twitter

इटहरी
गत माघ १९ गतेदेखि सुनसरीको कोशी टप्पुमा आयोजना गरिएको पहिलो कोशी महोत्सवमा दुई लाख बढी पर्यटक आएका छन् । कोशी गाउँपालिकाको आयोजनामा यहाँको प्रचार गर्नका लागि आयोजना गरिएको महोत्सवमा दुई लाख बढी पर्यटक आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । ‘२९ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव तीन दिन थप गरेका थियौँ,’ अन्सारीले शनिबार समापन सभालाई सम्बोधन गर्ने क्रममा भने, ‘हामीले कोशी टप्पुको सकारात्मक प्रचारका निम्ति यो महोत्सव आयोजना गरेका हौँ, यहाँ लोपोन्मुख बन्यजन्तु रहेकाले यसको संरक्षणका लागि पनि महोत्सव आयोजना गरिएको हो ।’
उनले कोशीमा पर्यटकको चाप बढ्दो क्रममा रहेको बतउँदै यसको विकास र स्तरोन्नतीका निम्ति स्थानीय सरकार गम्भीर रहेको बताए । नेपाल सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा मात्रै ५ लाख बढी पर्यटक आउँनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यहाँ लोपोन्मुख हुँदै गएको जंगली जनावर नजिकबाट नियाल्न सकिन्छ, नजिकै सप्तकोशीमा बोटिङदेखि पौडी खेल्न समेत पाइने भएकाले यसको सकारात्मक प्रचारका निम्ति सबैमा आह्वान गर्दछु ।’ उनले कोशी महोत्सवमा १० करोड भन्दा बढीको कारोबार भएको बताउँदै पर्यटकीय क्षेत्र बन्नेमा सुखद् आगत रहेको तर्क गरे । अन्सारीले कोशीटप्पुलाई राष्ट्रिय स्तरमा प्रचार नभएको र यसको प्रचारका निम्ति जोड दिए । महोत्सवको उद्धघाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा पनि पर्यटक बढ्ने बताएका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका संसदीय दलका नेता राजीब कोईरालाले यो ठाउँ प्रदेश सरकारको पर्यटनको हबका रुपमा विकास हुनुपनर्जमा जोड दिए । उनले भने, ‘प्रदेश सरकारले गर्व गर्नुपर्ने ठाउँ हो यो । प्रदेश सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र त्यो लक्ष्य सफल पार्न कोशी महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ ।’

वि.स. २०३२ सालमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तीन जिल्ला सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको यो क्षेत्र सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा अहिले ५२७ प्रजातिका चरा, दुर्लभ अर्ना दुर्लभ डल्फिन पर्यटकले हेर्न पाउँनेछन् । त्यस्तै, यहाँ हात्ती सफारी, जंगल सफारी र बोटिङ सवारी पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
FEATURE BREAKING

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त
समाचार

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
असार २६, २०८३
0

विराटनगर : विराटनगर–१८ भेडियारीमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउन शुक्रबार स्थानीयले...

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३
उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

उवासंघ निर्वाचन : अन्तिम घरदैलोमा काफ्ले र भण्डारी, कसले मार्ला बाजी ?

असार २६, २०८३

सुनसरीमा बिजुली जोड्ने क्रममा पोलबाट लड्दा एक जनाको मृत्यु

असार २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३
विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

विराटनगरमा गाँजा बोकेको मोटरसाइकलबाट भाग्ने क्रममा पोखरीमा डुबेर मृत्यु, अवस्था तनावग्रस्त

असार २६, २०८३
‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

‘दिन–रात व्यवसायीको साथ’भन्दै नवराज काफ्ले समूहद्वारा आठबुँदे प्रतिबद्धता सार्वजनिक

असार २६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरी र झापामा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर

असार २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    590 shares
    Share 236 Tweet 148
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.