धनकुटा : निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेपनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेकाले कोरोना संक्रमित बढ्न थालेका हुन् । होटल, रेष्टुरेन्ट, साना चिया पसल पनि खुल्ला गरिएको छ ।
धनकुटामा हाल २ सय २६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।














Discussion about this post