धनकुटा : धनकुटाको छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
हिजो बेलुका प्रहरी चौकी छथरजोरपाटीबाट गएको प्रहरी टोलीले राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।













Discussion about this post