इटहरी (डेस्क) : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा भागबन्डा टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राति बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको हो ।
सहमतिअनुसार माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् ।
१६५ निर्वाचन क्षेत्रमध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) बीच भागबन्डा हुनेछ । जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेलको तयारी गरेपछि गठबन्धनमा लोसपाले प्रवेश पाएको हो ।
यस्ताे छ, गठबन्धनका दलहरू बिचको भागबन्डा-


























Discussion about this post