संखुवासभा : संखुवासभामा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले जानकारी दिए ।
घटनास्थलमा रहेका हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको उनले जानकारी दिए ।














Discussion about this post