मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ३५ बर्षीय ईतिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।यस घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post