इटहरीको एरिना टिभीका सञ्चालक समीर कार्कीले आफ्नो विवाहको भोजभतेरको खर्च पूर्वका बिभिन्न बालअश्रमलाई सहयोग गर्ने भएका छन्।
उनले विवाह भोजको खर्च बालआश्रम र माया घरलाई सहयोग गर्ने भएका हुन् ।
कार्कीले विराटनगरकी कन्चन थापासँग लकडाउनका बीचमै विवाह गरेका थिए ।
उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ । संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना...
Discussion about this post