खोटाङको हलेसी भएका एकजना युवामा कोरोना संक्रमण देखिएको छ ।
धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जनाको स्वाव परीक्षण गर्दा खोटाङ हलेसी घर भएका एक युवामा कोरोना भेटिएको हो ।
धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै...
Discussion about this post