Sunday, March 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियानको तयारी पूरा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १९, २०८०
in समाचार
0
सुनसरीको बर्जुमा फैलियो दादुरा, १० हजार जनालाई खोप लगाइने

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा : सुनसरीमा दादुरा-रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।

स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिनुभयो । खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताउनुभयो । खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो ।

जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता रहेको थियो ।

Tags: #रासस#सुनसरीखोपदादुरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित
भिजिट नेपाल

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

by रासस
चैत्र १, २०८२
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...

सुनसरी : किसानलाई सिँचाइको समस्या
विविध

सुनसरी : किसानलाई सिँचाइको समस्या

by रासस
चैत्र १, २०८२
0

सुनसरी : सुनसरीका विभिन्न स्थानमा मकै र गहुँ खेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा,...

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

फाल्गुन ३०, २०८२
पाथीभरा देवी

पाथीभरा मन्दिरमा १८ हजार ६ सय ५२ जना तीर्थालुले गरे दर्शन

फाल्गुन ३०, २०८२
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्नेहरू १५ दिनसम्म पक्राउ परेनन्

पत्रकार आचार्यलाई आक्रमण गर्ने पाठक पक्राउ

फाल्गुन ३०, २०८२
सुनसरीमा प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

सुनसरीमा प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

फाल्गुन ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

चैत्र १, २०८२
सुनसरी : किसानलाई सिँचाइको समस्या

सुनसरी : किसानलाई सिँचाइको समस्या

चैत्र १, २०८२
स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

फाल्गुन ३०, २०८२
पाथीभरा देवी

पाथीभरा मन्दिरमा १८ हजार ६ सय ५२ जना तीर्थालुले गरे दर्शन

फाल्गुन ३०, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    388 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • एमाले सुनसरीद्वारा इटहरी–१७ का वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

    150 shares
    Share 60 Tweet 38
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.