सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा फेरीबाट यात्रुबाहक सवारी तारिँदै ।
नदीमा पानीको बहाव बढेपछि जेष्ठ ३१ देखि बन्द भएको फेरी पुनःसञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिकाका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।
तस्बिर : सुजन बज्राचार्य/रासस
Discussion about this post