Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानबाट रासतालतर्फ आउँदै गरेको कारमा भरुवा बन्दुकसहित पाँच पक्राउ, वन्यजन्तुको सिकारीमा संलग्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २८, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानबाट रासतालतर्फ आउँदै गरेको कारमा भरुवा बन्दुकसहित पाँच पक्राउ, वन्यजन्तुको सिकारीमा संलग्न
957
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १९ हरियाली चारकोसे जंगलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धरानबाट रासतालतर्फ आउँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरी, रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सञ्जु राई, ३१ वर्षीय विनय राजधामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल रहेका छन् ।

जसमध्ये ज्योतिषले कार चलाएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालका अनुसार पक्राउ परेकाको साथबाट भरूवा बन्दुक एक थान, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद ३ बट्टा र १ पोका तथा खुकुरी १ थान बरामद भएको छ ।

भरुवा बन्दुकसहितका सामाग्री कारको सिटको भुइँमा फेला परेको एसएसपी दाहालले बताए ।

पक्राउ परेको समूह वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउटाकुरा विशेषभरुवा बन्दुक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

उदयपुर : उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको...

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण
खेलकुद

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

इटहरी : सीमित स्रोत र सुविधाबीच पनि नेपाली विद्यालय तहका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गर्विलो सफलता हासिल गरेका छन्। बंगलादेशमा सम्पन्न...

मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२
कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कार्तिक २३, २०८२
मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

कार्तिक २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कार्तिक २३, २०८२
विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

कार्तिक २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1330 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    765 shares
    Share 306 Tweet 191
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.