Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीको दुहबीमा पहुँचको भरमा ‘अयोग्य व्यक्ति’ नियुक्ति, योग्य उम्मेदवार पाखा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८२
in टाकुरा विशेष, समाचार
0
सुनसरीको दुहबीमा पहुँचको भरमा ‘अयोग्य व्यक्ति’ नियुक्ति, योग्य उम्मेदवार पाखा
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको दुहबी नगरपालिका–१२, पूर्वकुशाहा सिसुवास्थित एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा शैक्षिक योग्यता नपुगेको व्यक्तिलाई विद्यालय सहयोगीमा नियुक्त गरिएको पाइएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रविन यादवकी श्रीमती दुर्गा यादवलाई कक्षा ८ पास अनिवार्य भनिएको सूचनाविपरीत नियुक्त गरिएको पाइएको हो।

विद्यालयले गत जेठ २२ गते प्रकाशित सूचनामा विद्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण अनिवार्य शर्त राखेको थियो। सोही अनुसार असार १४ गते दुहबी–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा लिखित परीक्षा सञ्चालन गरिएको थियो।

परीक्षामा सहभागी कक्षा १२ उत्तीर्ण चार जना उम्मेदवारहरू, प्रीति राजवंशी, राधिका यादव, किरण यादव, र भागेश्वर यादवलाई पाखा लगाई दुर्गा यादवलाई एक नम्बरमा राख्दै अन्तरवार्तामा सहभागी गराएर नियुक्त गरिएको पाइएको हो।

उम्मेदवारहरूका अनुसार परीक्षाअघि नै प्रश्नपत्र दिइएको, उत्तर तयार गर्न समय दिइएको र सम्पूर्ण प्रक्रिया पहिले नै सेटिङ गरिएको आरोप लगाइएको छ। उनीहरू भन्छन्, “पहिचान, पहुँच र मिलेमतोका आधारमा हामी योग्य उम्मेदवारलाई पाखा लगाइयो।”

पीडित उम्मेदवारहरूले असार १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन्। उजुरीमा दुहबी नगरपालिकाको शिक्षा शाखाले पनि मिलेमतोमा संलग्न भएको दाबी गरिएको छ। उनीहरूले न्यायिक छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

दुर्गा यादवले पेश गरेको टेष्ट परीक्षा पास प्रमाण–पत्रमाको वैधतामाथि नै प्रश्न उठाउँदै उम्मेदवारहरूले छानविन हुनुपर्ने बताएका छन् ।

यता, विद्यालयकी प्रधानाध्यापक उर्मिलाकुमारी यादवले भने प्रक्रिया पूरा गरेर नगरपालिकाको निर्देशनमा नियुक्ति गरिएको बताइन्।

शिक्षा क्षेत्रमा पहुँच र प्रभावका माध्यमबाट नियुक्ति हुनुले शिक्षण संस्थामा जनविश्वास घटाउने जानकारहरू बताउँछन् ।

Tags: #सुनसरीटाकुरा विशेषदुहबीनियुक्ति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

FEATURE BREAKING

सगरमाथाको शिखरमुनि हराएको जीवन

by अर्जुन उप्रेती
कार्तिक १, २०८३
0

सर्वोच्च शिखर, मृत्यु र सम्झनाको हिमाल सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, यो साहस, सपना, पर्यटन, राष्ट्रिय गौरव र हजारौँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.