Wednesday, October 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा गाँजासहित दुई युवक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८२
in समाचार
0
सुनसरीमा गाँजासहित दुई युवक पक्राउ
113
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लागूऔषध ओसारपसारमा संलग्न दुई युवकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र छिटाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गढी गाउँपालिका–४, छिटाहास्थित नहर नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स २ प ७१४६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त मोटरसाइकलमा लोड गरिएको एउटा कालो झोला र १ वटा बोरा फेला परेको थियो।

ती बोरामा प्याक गरी ल्याइएको लागू औषध गाँजा २६ केजी बरामद गरिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १६ वर्षीय अतिस राई र पछाडि सवार १९ वर्षीय विशाल राईलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ।

प्रहरीले बरामद गरिएको गाँजा र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Tags: #पक्राउ#लागूऔषधगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार
FEATURE BREAKING

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

इटहरी : सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार भएको पाइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुवेक्षा मेडिकल पसलमा प्रहरीले छापा...

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम
समाचार

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८२
0

विराटनगर : ७० औं प्रहरी दिवस-२०८२ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

अशोज २९, २०८२
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एकको निधन

पोखरीमा पुरुषको शव फेला

अशोज २९, २०८२
सप्तकोशीको बहाव घटेसँगै मोटरबोट सञ्चालनमा

सप्तकोशीको बहाव घटेसँगै मोटरबोट सञ्चालनमा

अशोज २९, २०८२
मेची राजमार्ग : सञ्चालनमा आयो तिल्केनी–सिमलगोलाई सडकखण्ड

मेची राजमार्ग : सञ्चालनमा आयो तिल्केनी–सिमलगोलाई सडकखण्ड

अशोज २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार

अशोज २९, २०८२
७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

७० औं प्रहरी दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम

अशोज २९, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

अशोज २९, २०८२
पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एकको निधन

पोखरीमा पुरुषको शव फेला

अशोज २९, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2264 shares
    Share 906 Tweet 566
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1535 shares
    Share 614 Tweet 384
  • इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए

    1445 shares
    Share 578 Tweet 361
  • खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

    839 shares
    Share 336 Tweet 210
  • इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’

    575 shares
    Share 230 Tweet 144

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.