Monday, November 17, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

रासस by रासस
कार्तिक ९, २०८२
in विविध, समाचार
0
एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
57
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे ।

बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ ।

तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

Tags: #ताप्लेजुङ#राससपाथीभरा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी
समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : धार्मिक तथा पर्यटकीय सम्भावना बेहोरेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापना गरिएको १०८...

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?
समाचार

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८२
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडकछेउमा सोमबार बिहान बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको अभिभावक पहिचान गर्न प्रहरीले खोजी...

झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२
इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

मंसिर १, २०८२
एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

एनपीएल सुरु, उद्घाटन खेलमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

मंसिर १, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

इटहरीस्थित १०८ शिवलिङ्ग परिसरमा पहिलोपटक शतबिज छर्ने तयारी

मंसिर १, २०८२
सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

सुनसरीको बराहक्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसको ?

मंसिर १, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

‘अटो’ दुर्घटनामा परी एकको मृत्यु

मंसिर १, २०८२
लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

लिम्बू समुदायहरूको पर्व चासोक तङनाम मनाउन सुरु

मंसिर १, २०८२

लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2626 shares
    Share 1050 Tweet 657

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.