इटहरी : हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंगो लगाएको छ।
आदिवासी जनतजातिबाट पूर्णप्रसाद लिम्बू (पुरुष), खसआर्यबाट अम्बिकादेवी संग्रौला (महिला), दलितबाट राधिका रम्तेल (महिला) र मधेशीबाट रुवीकुमारी ठाकुरको नाम निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।















Discussion about this post