Friday, March 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०८२
in खेलकुद, समाचार
0
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरलाई
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो संस्करण अन्तर्गतको फाइनल खेलमा लोहोरुङ फुटबल क्लबमाथि १–० गोलअन्तरले जित निकाल्दै उदयपुरको बसाह क्लबले उपाधि चुमेको छ ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनल खेलमा बसाहलाई उपाधि जिताउन कप्तान रितेश तामाङले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल गर्न नसकेको बसाहको लागि तामाङले दोस्रो हाफको २६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यससँगै विजेता टिम बसाहले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता लोहोरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाएको छ ।
खेलमा लोहोरुङका मिलन लिम्बू म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार ५ सय रुपैयाा नगद र मेडल प्राप्त गर्न सफल भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता रितेश तामाङ घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी भएबापत नगद २० हजार र सर्वाधिक गोलकर्ता भएबापत नगद १३ हजार पुरस्कार पाए ।

बसाहका सन्दीप भट्टराई उत्कृष्ट गोलकिपर, मञ्जिल खड्का उत्कृष्ट डिफेन्स र केशव राई उत्कृष्ट प्रशिक्षक घोषित भए । लोहोरुङका विवेक राई उत्कृष्ट मिडफिल्डर भए भने आयोजक द योङ ब्रदर्श क्लबका सविन घिमिरे उदयमान खेलाडी घोषित भए ।

विधागत उत्कृष्ट सबैले जनही १३–१३ हजार रुपैयाँ पुरस्कार पाए ।

यही ३० फागुनदेखि सुरु भएको प्रतियोगितामा १ भारतीयसहित ८ टिमको सहभागिता रहेको आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय लिम्बूले बताए ।

 

Tags: #खेलकुदगोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ
FEATURE BREAKING

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०८२
0

इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज...

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
FEATURE BREAKING

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८२
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले आगामी वर्षदेखि गुणस्तरीय निर्माण कायम गरी पूँजीगत खर्चको वृद्धिका प्रत्यक...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

चैत्र १२, २०८२
सुनसरीका किसान चैते धान रोप्न व्यस्त

सुनसरीका किसान चैते धान रोप्न व्यस्त

चैत्र १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले लिए शपथ

चैत्र १३, २०८२
विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगरमा निर्माण मेला, आधुनिक प्रदर्शनीस्थल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

चैत्र १२, २०८२
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो ६ वटा निर्णय

चैत्र १२, २०८२
इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, ‘सरकारलाई एमालेले आफ्नो संगठन चलाएजस्तो सम्झियो’

नगरबासीबाट चन्दा उठाएर दमकल किन्नु पर्दैन : मेयर पौडेल

चैत्र १२, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    682 shares
    Share 273 Tweet 171
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    213 shares
    Share 85 Tweet 53
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    134 shares
    Share 54 Tweet 34
  • इटहरी कराते एकाडेमीलाई १० स्वर्ण

    132 shares
    Share 53 Tweet 33
  • १६ विधामा ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ प्रदान

    125 shares
    Share 50 Tweet 31

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.