Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कविता : श्रमिक दिवस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०७८
in कला साहित्य
0
कविता : श्रमिक दिवस
515
SHARES
Share on FacebookShare on Twitter

देखिन्नन् आज केही श्रमिक मनुजका चित्तमा दीप्त भाव
के मानौँ लाज मान्दै श्रम दिवस यहाँ छैन लौ कामकाज
पैलाका नष्ट पार्‍यौँ झलमल भवमा झल्कने स्रोत हाम्रा
सारा उद्योग ढाल्यौँ गफ बहुत गरी राज्य भो सर्वहारा ।

हेर्दा हेर्दै सबै यी मजदुर जनका दैनिकी गुम्न थाले
साथै हिँड्ने सबै ती सुजन जति थिए स्वर्गको स्थान पाए ?
मानिन्थे रत्न हाम्रा श्रमिक जन यहाँ राज्यका कर्णधार
सत्तामा उक्लने ती सकल समुहका साधना देख्छु आज ।

खेती बारी सबैमा कृषक श्रमिकले अन्न बाली फलाए
अग्ला चट्टान फोरी अविरल भवमा मार्ग त्यस्तै बनाए
पल्टेको थ्यो पुरानो असल धरहरा हात हातै उठाए
सत्ताका अग्रगामी जन र समुहले सान आफ्नो बडाए ।

कोरोनाको बढेको कहर छ भवमा छैन केही सहारा
आशा थे भव्य धेरै श्रमिक सकलका देश भो सर्वहारा
गल्लीमा बास बस्दै दिनपल श्रमको आस गर्दैछ भाइ
सारा डस्दै छ ऐले कहर अधमले छैन केही कमाई ।

भोकै छन् बालबच्चा मजदुर जनका हातमा छैन दाम
हेल्दै छन् आज सारा गुट उपगुटका स्वार्थमा यो तमाम ?
जागौँ जागौँ सबै लौ श्रमिक जनउठौँ एक ढिक्का बनेर
छाना खाना र नाना मजदुर सँगमा चाहियो लौ भनेर ।

Tags: #साहित्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई
कला साहित्य

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

विराटनगर : विराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । बिहीबार भएको रोमाञ्चक फाइनलमा र्‍याप्टर्सले पेनाल्टी सुटआउटमा ९औँ ब्याचलाई...

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३
संसार भुल्दै छु म (कविता)

संसार भुल्दै छु म (कविता)

अशोज २४, २०८३
मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

अशोज १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    475 shares
    Share 190 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.