इटहरी : इटहरीका देवेन्द्र श्रेष्ठ हराएका छन् ।
इटहरी २ हलगडा भानुभक्त टोल निवासी श्रेष्ठ वैशाख २८ गतेदेखि हराएका हुन् । उनकी छोरी श्रेया श्रेष्ठले सामाजिक सञ्जालमा एक पोष्ट राख्दै सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टि फाइबर लिमिटेडमा काम गर्दै आएका उनी २८ गते मंगलबारदेखि हराएको जानकारी गराएकी छन् ।
५० वर्षीय श्रेष्ठको उचाई ५ फिट, ५ इन्च रहेको र कतै देखे, भेटेमा नजिकैको प्रहरी कार्यालय वा तलको पोष्टमा उल्लेखित नम्बरमा सम्पर्क गरी जिम्मा लगाइदिन परिवारले अपिल गरेको छ ।













Discussion about this post