Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०७८
in विविध, समाचार
0
सुनसरीका संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा
210
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीलाई डाक्टर र पोषणविद्सहित घरमै स्वास्थ्य सामाग्रीको सेवा पुर्याएको छ ।

युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार बिहीबार प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा सुनसरी शाखाले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै डाक्टर र पोषणविद्को सेवा पुर्याएको हो ।

डाक्टर र पोषणविद्सहित कोरोना संक्रमित सञ्चारकर्मीको घरमा पुगेर स्वास्थ्य सामाग्रीसहित मोबाइल डाक्टर सेवा पुर्याएको हो ।

बिहीबार जिल्लाका थप तीनजना संक्रमितको घरमा डाक्टर र पोषणविद्सहित पोषिलो खानेकुरा वितरण गरिएको हो । जिल्लामा दोस्रो भेरियन्ट आइकन १६ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टिट भएको छ ।

डा. अमितकुमार खतिवडा, नर्स सुजा शर्मा, पोषणविद् प्रविण भट्टराई, बेदान्द हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठ लगायतले संक्रमित सञ्चारकर्मीका घरमा गएर परामर्श गरेको थियो । खानपानमा ध्यान नपुर्याउँदा संक्रमणले थप च्याप्ने भएकोले सचेत हुनका लागि डा. खतिवडाले सुझाव दिए ।

यस्तै, प्रेस युनियनको स्थापना दिवसको अवसमा युनियन सुनसरी शाखाले ताप्लेजुङ शाखालाई स्वास्थ्य सामग्री खरिदको लागि पाँच हजार एक सय रुपैँया सहयोग गरेको छ । त्यस्तै, पत्रकार महासंघ खोटाङले स्थापना गरेको पत्रकार राहत कोषको लागि पनि पाँच हजार एक सय सहयोग उपलब्ध गराएको युनियनका अध्यक्ष अधिकारीले बताए ।

उनका अनुसार गतवर्ष पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको युनियन पात्रो थप अपडेट गरिएको छ । युनियन पात्रोमा देशभरीकै महासंघका अध्यक्ष, प्रदेश १ का पदाधिकारी, केन्द्रीय कार्यसमितिको परिचयसहित मोबाइल नम्बर अपडेट गरिएको छ ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीस्वास्थ्य सामाग्री
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
समाचार

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

विराटनगर — सार्वजनिक स्थानमा युवतीहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
FEATURE BREAKING

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

युवतीलाई अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

भदौ १९, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

भदौ १९, २०८३
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.