तरहरा : तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङले इटहरी क्षेत्रमा रहेका गरीब, बिपन्न मानिसहरूका लागि खाद्यान्न बितरण गरेका छन् ।
कोरोना भाइरसका कारण अहिले देश संकटमा रहेका कारण आफूले व्यक्तिगत रुपमा ५० घर परिवारलाई सहयोग गरेको बताए ।
म लकडाउनका कारण अहिले युकेमा छु, उनले टेलिफोन सम्पर्कमा टाकुरासँग भने, आज १५ घर परिवारमा खाद्यान्न बितरण गरियो, भोलि ३५ घर परिवारमा बाँडिनेछ । उनले
आवश्यकता अनुसार अन्य परिवारलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला
इटहरी : इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा “अनुसन्धान लेख कसरी लेख्ने” विषयक तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।...













Discussion about this post