Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा हेमकर्ण पौडेलको आशलाग्दो नेतृत्व

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा हेमकर्ण पौडेलको आशलाग्दो नेतृत्व
351
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अहिले नेता, कार्यकर्ताहरु नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको संघारमा व्यस्त छन् । सुनसरीमा पनि यही असोज ९ गते पालिकाका विभिन्न पदहरुमा निर्वाचनको मिति तोकिएको छ ।

यसअघि भदौ २७ गते निर्वाचनको मिति तोकिएको भएपनि निर्वाचनको मिति अन्तिम समयमा सरेका कारण असोज ९ गतेलाई तोकिएको हो ।

यसैबीच इटहरी उपमहानगरपालिकामा कांग्रेसको नेतृत्व गर्नका लागि तीनजना आकांक्षी छन् । वर्तमान सभापति हेमकर्ण पौडेल, नेविसंघका निवर्तमान केन्द्रीय उपसभापति विकास केसी र वर्तमान नगर सचिव प्रकाश बस्नेतले सभापति पदका लागि दाबी गरेका छन् । उनीहरुले आफू नगर सभापति विजयी हुनेमा आ–आफ्नै दाबी गर्दै आएका छन् ।

यसैबीच हेमकर्ण पौडेलले पनि यसपटक पुनः आफू नगरसभापति दोहो¥याउने बताए ।

विं.संं २०३५ सालमा झापामा जन्मिएका पौडेल सानै उमेरदेखि नै राजनीतिमा सक्रिय हुन थाले । २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति हुँदै तरुण दल सुनसरीको सचिव, नेपाल विद्यार्थी संघ सुनसरीको सचिव, पार्टीको क्षेत्रीय सदस्य हुँदै हाल इटहरी नगर सभापति छन् । उनले दुई कार्यकाल कुशल रुपमा नगरसभापतिको नेतृत्व गरिसकेका छन् । अहिले उनले तेस्रो कार्यकालका लागि सभापतिमा उमेद्दारी दिएका छन् ।

आफूले सबैलाई एकढिक्का बनाएर कांग्रेस पार्टीलाई बलियो बनाउनका लागि आफ्नो उमेद्दारी रहेको उनले बताए । ‘पार्टीलाई व्यक्ति भन्दा माथि उठेर योगदान गर्नका लागि पनि मेरो उमेद्दारी हो,’ उनले भने, ‘पार्टीमा भएका समस्याहरु चिर्दै सकारात्मक रुपले सृजनशील काम गर्नका लागि पनि एकपटक मैले नेतृत्व लिन आवश्यक देखेर उमेद्दारी दिएको हुँ ।’

निर्दोष अनुहारले झिनो आशाको त्यान्द्रो लिएर आफूकहाँ सहयोग माग्नेहरुलाई उनले रित्तो हात नफक्र्याने गरेको कार्यकर्ताहरु बताउँछन् । बिपद्को समयमा नेतृत्व आवश्यक पर्ने र समस्यामा रहेका हरेक नागरिकहरुले हेमकर्णलाई सम्झने गरेको उनी निकटका कार्यकर्ताहरु बताउँछन् ।

कार्यकर्तामाझ पनि लोकप्रिय नेताका रुपमा चिनिने उनको स्वभाव हक्की छ भने उनको मन सहृदयी छ ।
आँफूले राजनीतिको माध्यमबाट समाजमा रहेका निमुखा, गरिब र असाहयको सहारा बन्नका लागि राजनीति गरेको पौडेलको भनाई छ ।

पौडेल भन्छन्, ‘मैले चर्चामा आउनका लागि र फेसबुकमा बधाई पाउनका लागि राजनीति गरेको हैन, राजनीतिको माध्यमबाट समाज रुपान्तरण गर्नका लागि यता होमिएको हुँ ।’

यो पनि – इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा विकास केसी, भन्छन्, ‘राजनीतिलाई समाजसेवा बुझेको छु, व्यवसाय होइन’

 

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेसकांग्रेस १४ औं महाधिवेशनटाकुरा विशेषहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०८३
0

इटहरी : सुनसरी प्रहरीले ३.०३ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सीमा क्षेत्रमा प्रहरी चौकी नरसिंहटप्पु...

खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३
कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

कोशीका २०८ निकायमा ५८ करोडभन्दा बढी बेरुजु

जेष्ठ २०, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा १० महिनामा बालविवाहसम्बन्धी ३८ सूचना दर्ता : सबैभन्दा धेरै मोरङमा, सुनसरीमा कति ?

जेष्ठ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका आठ फरार प्रतिवादी पक्राउ

जेष्ठ २०, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरी निवासी भीमबहादुर प्रहरी नियन्त्रणमा 

जेष्ठ २०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

‘म वातावरणको संरक्षण गर्छु’ अभियान

जेष्ठ २०, २०८३
मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन

अनुमति नलिइ यार्सागुम्बा सङ्कलन

जेष्ठ २०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.