इटहरी (डेस्क) : कोरोना भाइरसको जोखिमको समयमा जनकपुरमा पैसा फालेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरी आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका अनुसार उनीहरुमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाले अहिले पिसिआर विधिबाट टेष्ट गरिदैँछ । शुक्रबार उनीहरुले जथाभावी ५, १० र २० का पैसा फाल्दै हिँडेका थिए ।
कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...















Discussion about this post