Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका पत्रकारहरुलाई प्रेस युनियनले बाड्यो सेनिटाइजर र मास्क

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०७७
in विविध, समाचार
0
सुनसरीका पत्रकारहरुलाई प्रेस युनियनले बाड्यो सेनिटाइजर र मास्क
187
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ ।
प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्लामा खटिएका सक्रिय पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको हो । हिमगिरी हाइजिन प्रा. लि विराटनगरको सहकार्यमा आवश्यक १ हजार थान मास्क र १ सय भन्दा बढी सेनिटाइजर सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति अधिकारीले बताए । ‘हामीले जिल्लाका विभिन्न नगरमा तोकिएका संयोजकहरुलाई हस्तान्तरण गर्यौँ,’ उनले टाकुरासँग भने, ‘नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई सेनिटाइजर र मास्क उपलब्ध गराएका छौँ, आवश्यक परे यसलाई थप पनि गरिनेछ ।’ उनका अनुसार धरानका नगर संयोजक सुक्रान्त राई, इटहरीका नगर संयोजक धुब्र ढकाल, इनरुवाका संयोजक अजित झा, झुम्काका संयोजक नवीन चौधरी, दुहवीका संयोजक आशिष यादब र बराहक्षेत्रका संयोजक संगम बिष्टको नगर कार्यसमितिलाई आँफूले हस्तान्तरण गरिएको र उनीहरुमार्फत जिल्लाका सबै फिल्डमा खटिएका पत्रकारहरुलाई उपलब्ध गराईएको छ । अधिकारीले पूर्व अध्यक्षहरुलाई घर–घरमै गएर पनि आँफूले सेनिटाइजर मास्क वितरण गरिएको बताए ।
हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष चेतन धमला, गणेश निरौला तथा कार्यसमितका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो । पूर्वअध्यक्षहरुले जिल्लामा अन्य संगठनहरुले पत्रकारको हितमा काम गर्न नसकिरहेको बताउँदै प्रेस युनियनले पत्रकारको हितमा काम गर्नु सकारात्मक रहेको तर्क गरे ।
यसैबीच बुधबार नै नेपाल पत्रकार महासंघ सुनसरीले यहाँका ५० जना पत्रकारहरुलाई प्रेसको ज्याकेट समेत उपलब्ध गराएको महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
FEATURE BREAKING

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१७ पकलीस्थित भित्री सडक खण्डमा शुक्राबार सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक...

ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान
विविध

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

by रासस
बैशाख १८, २०८३
0

झापा : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३
तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

तेह्रथुम : पाँच वर्षदेखि नापी कार्यालयको भवन प्रयोगविहीन

बैशाख १८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

लागूऔषधसहित पाँच जना पक्राउ

बैशाख १८, २०८३
मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

मोरङमा मापदण्डविपरीत सञ्चालित दुई क्रसर उद्योग बन्द 

बैशाख १८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1524 shares
    Share 610 Tweet 381
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.