टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सुनसरीका पत्रकारहरुलाई प्रेस युनियनले बाड्यो सेनिटाइजर र मास्क

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख १०, २०७७
0
सुनसरीका पत्रकारहरुलाई प्रेस युनियनले बाड्यो सेनिटाइजर र मास्क
185
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरसको समयमा पनि फिल्डमा निरन्तर खटिएका पत्रकारहरुलाई आवश्यक पर्ने सेनिटाइजर र मास्क वितरण गरेको छ ।
प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार मंगलबार र बुधबार गरी जिल्लामा खटिएका सक्रिय पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको हो । हिमगिरी हाइजिन प्रा. लि विराटनगरको सहकार्यमा आवश्यक १ हजार थान मास्क र १ सय भन्दा बढी सेनिटाइजर सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति अधिकारीले बताए । ‘हामीले जिल्लाका विभिन्न नगरमा तोकिएका संयोजकहरुलाई हस्तान्तरण गर्यौँ,’ उनले टाकुरासँग भने, ‘नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई सेनिटाइजर र मास्क उपलब्ध गराएका छौँ, आवश्यक परे यसलाई थप पनि गरिनेछ ।’ उनका अनुसार धरानका नगर संयोजक सुक्रान्त राई, इटहरीका नगर संयोजक धुब्र ढकाल, इनरुवाका संयोजक अजित झा, झुम्काका संयोजक नवीन चौधरी, दुहवीका संयोजक आशिष यादब र बराहक्षेत्रका संयोजक संगम बिष्टको नगर कार्यसमितिलाई आँफूले हस्तान्तरण गरिएको र उनीहरुमार्फत जिल्लाका सबै फिल्डमा खटिएका पत्रकारहरुलाई उपलब्ध गराईएको छ । अधिकारीले पूर्व अध्यक्षहरुलाई घर–घरमै गएर पनि आँफूले सेनिटाइजर मास्क वितरण गरिएको बताए ।
हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष चेतन धमला, गणेश निरौला तथा कार्यसमितका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो । पूर्वअध्यक्षहरुले जिल्लामा अन्य संगठनहरुले पत्रकारको हितमा काम गर्न नसकिरहेको बताउँदै प्रेस युनियनले पत्रकारको हितमा काम गर्नु सकारात्मक रहेको तर्क गरे ।
यसैबीच बुधबार नै नेपाल पत्रकार महासंघ सुनसरीले यहाँका ५० जना पत्रकारहरुलाई प्रेसको ज्याकेट समेत उपलब्ध गराएको महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।

Related Posts

मोरङमा आठ सय दुई किलो गाँजा बरामद
समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...

सुनसरीमा गाँजासहित दुई पक्राउ
समाचार

सुनसरीमा गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

प्रकाशित मिति : असार २६, २०८२
कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

प्रकाशित मिति : असार २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    566 shares
    Share 226 Tweet 142
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana