कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वमा एकैदिन ६ हजार बढीको मृत्यु भएको छ भने साढे ९० हजार बढी नयाँ बिरामी थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिबार विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ हजार ६५ जनाले ज्यान गुमाएका छन्। सोही दिन ९० हजार ६ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। शनिबार नेपालमा भने कोरोना भाइरस संक्रमित एक जना पनि थपिएनन्।
कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...















Discussion about this post