Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा उद्यमशील बचतको सेवा केन्द्र स्थापना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०७९
in विविध, समाचार
0
इटहरीमा उद्यमशील बचतको सेवा केन्द्र स्थापना
159
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्र स्थापना गरेको छ ।

धरान १० मा मुख्य कार्यालय रहेको सहकारीले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै सदस्य सेवा केन्द्र स्थापना गरेको हो ।

प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले रिबन काटेर कार्यालयको उद्घाटन गरे । उद्घाटनपछि कार्यक्रममा बोल्दै खत्रीले इटहरीमा सेवा केन्द्रको स्थापना हुनु सकारात्मक रहेको बताए ।

उनले सहकारीको सेवा केन्द्र स्थापना गर्नका लागि कम्तिमा पाँच करोड पुँजी आवश्यक पर्ने बताए । पछिल्लो समय सहकारी संस्थाहरू घाटामा रहेको र सेवाग्राही मारमा परेकाले त्यसतर्फ ध्यान दिनका लागि उनको जोड थियो ।

कार्यक्रममा कार्यालयका कार्यकारी प्रमुख जीतबहादुर राउतले हाल सहकारीको कुल पुँजी करीब ४० करोड रहेको बताए ।

उनका अनुसार सेयर पुँजी पाँच करोड, निक्षेप रकम करीब ३० करोड र कोष तथा अन्य गरेर करीब ४० करोडको हाराहारीमा कारोबार भइरहेको बताए ।

उनका अनुसार यसअघि धरान, देउराली र तेस्रो सेवा केन्द्रको रुपमा इटहरीलाई रोजिएको हो ।

इटहरी ६ स्थित इलाका प्रहरी कार्यालय अगाडि कार्यालय स्थापना गरिएको सहकारीका सचिव सिंहबहादुर मादेनलले बताए ।

उनका अनुसार सेवाको भावले २०६८ सालमा स्थापना गरिएको सहकारीले चाँडै नै बराहक्षेत्रको चक्रघट्टीमा सेवा केन्द्र स्थापना गर्न लागेको छ ।

हाल संस्थामा दुई हजार ६७४ सेयर सदस्य, ३७ जना कर्मचारी रहेको उनले बताए ।

Tags: #इटहरी#सहकारीउद्यमशील बचत तथा ऋण सहकारी संस्थाजीतबहादुर राउत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु
समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

by मनाेज अधिकारी
अशोज ४, २०८३
0

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
FEATURE BREAKING

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ४, २०८३
0

विराटनगर । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

अशोज ४, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

अशोज ४, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    518 shares
    Share 207 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    301 shares
    Share 120 Tweet 75

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.