इटहरी : खोटाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।
बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार ६ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालका जिल्लामा महसुस गरिएको थियो ।














Discussion about this post