इटहरी : नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सभापतिमा दिनेशकुमार भट्टराई निर्वाचित भएका छन् ।
इटहरीमा सम्पन्न भेलाले रेडक्रस इटहरी उपशाखाको कार्यसमिति निर्विरोध चयन गरेको हो ।
उपसभापतिमा गीता श्रेष्ठ, सचिवमा सञ्जीव ढुङ्गाना, कोषाध्यक्षमा पर्शुराम दुलाल, उपसचिवमा हरिप्रसाद तिम्सिना र उपकोषाध्यक्षमा डा. खगेन्द्र ओली निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा कमला निरौला, दिव्यराज गुरुङ्ग, नरेन्द्र अग्रवाल, यमुना गुरागाईँ र नकुलसिहं ठकुरी निर्विरोध निर्वाचित भएका छन् ।














Discussion about this post