इटहरी : सुनसरी मोबाइल व्यवसायी संघ इटहरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ ।
शनिबार इटहरीमा भएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो ।
पछिल्लो समय रगत अभाव भएको भन्दै रेडक्रस इटहरीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको मोबाइल संघका अध्यक्ष बलराम बस्नेतले जानकारी दिए ।













Discussion about this post