Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा यी २१ सहकारीले बुझाएनन् उपमहानगरले मागेको कागजात

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८१
in समाचार
0
सेवा प्रवाहमा सुधार गर्दै इटहरी उपमहानगर, कर्मचारीको निगरानीका लागि सीसी क्यामेरा, नागरिकका लागि सहायता कक्ष
107
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाले यहाँका २१ वटा सहकारीलाई कागजात बुझाउन १५ दिने अल्टिमेटम दिएको छ ।

साधारणसभाको प्रतिवेदन, मासिक चौमासिक र वार्षिक प्रतिवेदनलगायत कागजात पेस गर्न १५ दिनको अल्टिमेटम दिएको हो ।

पटकपटक ताकेता गर्दा पनि कागजात नबुझाएका सहकारीहरूको सूची सार्वजनिक गर्दै उपमहानगरपालिकाले निष्क्रिय सहकारीको सूचीमा राखेर आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ ।

उपमहानगरको सहकारी शाखाले एक सूचना जारी गर्दै विगत दुई वर्षयता नगरभित्रका सहकारीहरूको अनुगमन र कारवाहीलाई तीव्रता दिएको जनाएको छ ।

सहकारीहरू नीति विधि विपरीत गएर सञ्चालन हुँदा बचतकर्ताको बचत जोखिममा पर्न थालेपछि उपमहानगरपालिकाले कडाई गरेको हो ।

इटहरी उपमहानगरपालिकाले नियमन गर्ने १२८ वटा सहकारीमध्ये २१ वटा सहकारीले पटकपटक ताकेता गर्दा पनि कागजात नबुझाएकोले सूची सार्वजनिक गरिएको शाखा प्रमुख बालकुमार पोख्रेलले जानकारी दिए ।

यी हुन् कागजात नबुझाउने सहकारीहरू :–

सरस्वती कृषि सहकारी संस्था लिमिटेड, इटहरी–३

राजमार्ग कृषि सहकारी संस्था लिमिटेड, इटहरी ८

त्रिकोण कृषि सहकारी संस्था लिमिटेड, इटहरी–१३

पार्वती कृषि सहकारी संस्था लिमिटेड, इटहरी १५

महक महिला कृषि सहकारी संस्था लिमिटेड, इटहरी–२०

हाँसपोसा महिला उपभोक्ता सहकारी संस्था लिमिटेड, इटहरी–२०

किसान हित बङ्गुरपालन सहकारी संस्था लिमिटेड, इटहरी–२०

प्रस्थान जडीबुटी सहकारी संस्था लिमिटेड, इटहरी–३

सहकारी संस्था लिमिटेड, इटहरी–२०

आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–५

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१

त्रिलोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१२

छिन्ताङदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी –२०

दियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–३

मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–३

हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–४

सत्यवती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१६

वसुन्धरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–६

महेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–९

स्वाधीन सूचना सञ्चार सहकारी संस्था लिमिटेड, इटहरी–६

गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१२

सूचना बमोजिम कार्य नगर्ने सहकारीहरूलाई सहकारी ऐन बमोजिम कारबाहीस्वरूप पाँच लाख रुपैयाँसम्म जरिवाना गरिने पोख्रेलले बताए ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#सहकारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–६...

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३
कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    306 shares
    Share 122 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.