इटहरी : पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर आज (शुक्रबार) बिहान ७ः१५ बजेतिर भूकम्प गएको छ।
४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापा, मोरङ, सुनसरीलगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।
भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन।














Discussion about this post