Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तरहरा फुटसलको उपाधि स्काइ पावरलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३२, २०८१
in खेलकुद, समाचार
0
तरहरा फुटसलको उपाधि स्काइ पावरलाई
115
SHARES
Share on FacebookShare on Twitter

तरहरा : तरहरा फुटसलको उपाधि स्काइ पावरले चुमेको छ । शुक्रबार इटहरी २० तरहरा फुटसलमा आयोजित फाइनल खेलमा इटहरीको स्काइ पावरले उपाधि चुमेको हो ।

फाइनल खेलमा द वे धरानलाई पराजित गर्दै स्काइ पावरले एक लाख रुपैयाँ हात पारेको छ ।

तरहरामा रहेको मर्निङ फुटसल क्लबले आयोजना गरेको प्रथम तरहरा मर्निङ फुटसल प्रतियोगिताको उपाधि सँगै विजेताले नगद एक लाखसहित ट्रफी र मेडलसहित हात पारेको छ । यसैगरी धरानको द वे क्लबले भने ५० हजारमा चित्त बुझाएको छ ।

सम्पन्न फाइनल खेलमा द वेलाई २ का विरुद्ध ४ गोलले हराउँदै स्काइ पावरले उपाधि हात पारेको हो ।

राष्ट्रिय स्तरको प्रतियोगितामा सुनसरी, मोरङ, झापा र काठामाडौँबाट २६ वटा टिम सहभागी थिए । प्रतियोगिताका विजेता तथा उपबिजेताहरूलाई इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नगद र ट्रफी हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा वडाले सकारात्मक काम गरेको र आगामी दिनमासमेत आफूहरूले युवा र खेलकुदको क्षेत्रमा काम गर्ने बताए ।

प्रतियोगितामा स्काइ पावरमा पदम तामाङ वेस्ट किपर घोषित भएका छन् । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । यसैगरी स्काइ पावरकै अभय राणा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले सो उपाधिसँगै नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे ।

स्वास्थ्यमा सचेत हुनसँगै यहाँका युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति उक्त प्रतियोगिता आयोजना गरेको आयोजक कमिटिका अध्यक्ष चन्द्रकाजी गुरुङ (कालु)ले जानकारी दिए ।

यस्तै खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगिताबाट बचेको रकमले तरहराको पानीपियास्थित शव दाह गृह नजिकै खानेपानीको धारा जडान गरिने बताए ।

श्रेष्ठले भने, ‘प्रतियोगिताबाट उब्रिएको रकमले खानेपानीको धारा जडान गर्दा मलामीका लागि धेरै सहज हुनेछ ।’
साथै, उक्त प्रतियोगिताको अवसर पारेर खेलकुदको माध्यमबाट तरहरालाई देशव्यापी रूपमा चिनाउन भूमिका खेल्ने खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो ।

Tags: #तरहराफुटसल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    740 shares
    Share 296 Tweet 185
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.