मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका ७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा दमक नगरपालिका ३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post