Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा लिम्बू पत्रकार संघ सुनसरी गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २८, २०८२
in विविध, समाचार
0
स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा लिम्बू पत्रकार संघ सुनसरी गठन
75
SHARES
Share on FacebookShare on Twitter

धरान : लिम्बू पत्रकार संघ, जिल्ला कार्यसमिति सुनसरीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

धरानस्थित चुम्लुङहिममा सम्पन्न अधिवेशनले स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मेरिना तुम्सा लिम्बू, सचिव टिना चोङबाङ, सह–सचिव किरण थेबे निर्वाचित भएका छन्।

कोषाध्यक्ष भने कार्य समितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष फोम्बोले बताए।

कार्यसमिति सदस्यमा मनिहाङ लिम्बू, विनोद केदेम, जीवन केदेम र इन्द्रकुमार लिम्बू चिर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुब्बाले लिम्बू पत्रकार संघले पत्रकारहरुको पेशागत सुरक्षा, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतासँगै याक्थुङ (लिम्बू) समुदायको भाषा, कला, सभ्यता र संस्कृतिको उजागर गर्ने बताए।

उनले याक्थुङ (लिम्बू) समुदायमाथि भइरहेका भाषिक, साँस्कृतिक दमन र अतिक्रमणको संघले सशक्त कलमी प्रतिरोध गर्ने समेत बताए।

उद्घाटन समारोहमा लिम्बू पत्रकार संघका तुम्याहाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले लिम्बू पत्रकारहरुले चेतना र अधिकारबारे सशक्त रुपमा कलम चलाउनुपर्ने बताए।

त्यसका लागि संघले पत्रकारहरुको क्षमता अभिबृद्धिमा विशेष ध्यान दिनुपर्ने सुझाब दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका अध्यक्ष सुनिल चौधरी, किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष वसन्त राईले शुभकामना मन्तव्य राखेका थिए।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि, संघका संघीय अध्यक्ष सुब्बाले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष यसोदा सेने, पत्रकार भैरव आङला, लगायतले बधाई ज्ञापन गरेका थिए।

Tags: #पत्रकार#सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.