धरानमा शनिबार थप ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेहरुमा धरानको निकेतन स्कुल नजिकैका ३३ वर्षीय पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी वार्डमा कार्यरत हेल्थ एडहरु ३८ बर्षीया २ जना महिला र ४० बर्षीया हेल्थ एडमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।
अहिले सम्ममा धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ सय ७ पुगेको छ ।











Discussion about this post