Tuesday, November 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

मनाेज अधिकारी by मनाेज अधिकारी
कार्तिक १७, २०८३
in समाचार
0
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद
49
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरिएको ५ लाख १९ हजार ८४० रुपैयाँ बराबरको रजनीगन्धा मोरङमा बरामद भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी जहदाबाट खटिएको पैदल गस्ती टोलीले विराटनगर महानगरपालिका–१८ स्थित मुसहर बस्ती नजिकैको धानखेतबाट पाँच बोरा रजनीगन्धा बरामद गरेको हो।

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा रजनीगन्धा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

Tags: भन्सार छली
मनाेज अधिकारी

मनाेज अधिकारी

Related Posts

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
FEATURE BREAKING

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला
विविध

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

मौसम खुलेसँगै देखिएको ओखलढुंगाको ऐतिहासिक सदरमुकाम ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला । तस्बिर : नवराज कार्की/रासस

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३
निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कार्तिक १७, २०८३
ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

कार्तिक १७, २०८३
सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    376 shares
    Share 150 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.