Friday, January 16, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कोरोना म तिमीलाई स्वागत गर्न सक्दिन

धर्म अवशेष (कविता)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०७७
in कला साहित्य
0
कोरोना म तिमीलाई स्वागत गर्न सक्दिन
228
SHARES
Share on FacebookShare on Twitter

ए कोरोना
म तिम्रो स्वागतमा बसेको थिएँ
तिमीलाई स्पर्श गरौँला भनेको थिएँ
तर
तिमी त बिषाक्त भाइरस भएर जन्मियौ
धोकेबाज,
मेरो सुन्दर संसारलाई बज्रपात पारिदियौ
यस्तो थाहा हुन्थ्यो भने
म
तिम्री आमाको गर्भपतन गराउँने थिएँ
तिमी यस्तो कुलङ्घार हुन्छौ भन्ने थाहा भएको भए
म
त्यो
सहबास गर्ने थिईँन
मलाई थाहा हुन्छ भनेर
तिमी चाइनिज भएर जन्मियौ
अहिले
इटालियन, अमेरिकन भएर
हुर्कदैँ
नेपाली हनु खोजिरहेछौ
म तिमीलाई नेपाली भिषा दिदैँ दिन्न

बरु तिमीलाई
म यो धरतीबाट बिदा दिन्छु
मंगल ग्रहमा गएर
घर जम गर
ए कोरोना,
बरु म तिमीलाई बिष पिलाइदिन्छु
कारागार सहनु परे सहुँला
म यो सेल्फ क्वारेन्टाइन सहन्न
न हिँड्न पाइन्छ, न डुल्न पाइन्छ
मेरो रंगीन संसार तिम्रो कारणले
ब्ल्याक
एण्ड ह्वाइट हुँदैछ
कसम,
म तिम्रो निर्मम हत्या गर्छु
मैले बिताउँदै गरेका यी
हरेक पलहरु
सेनिटाइजरले सफा गर्दैछु
अब म सक्दिन
तिमीलाई स्वागत गर्न
र
सक्दिन म तिमीलाई स्पर्श गर्न…।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा शब्दको पर्व, पाठकका लागि घुम्ती साहित्य उत्सव
कला साहित्य

इटहरीमा शब्दको पर्व, पाठकका लागि घुम्ती साहित्य उत्सव

by टाकुरा न्यूज । इटहरी
पुस २६, २०८२
0

इटहरी : शनिबार इटहरीमा कवि, लेखक तथा पाठकहरूले एकैठाउँ साक्षात्कार गरेका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने...

इटहरीमा शनिवार साहित्य उत्सव, महानायक राजेश हमालसहित ६ जना लेखकसँग अन्तरक्रिया
कला साहित्य

इटहरीमा शनिवार साहित्य उत्सव, महानायक राजेश हमालसहित ६ जना लेखकसँग अन्तरक्रिया

by टाकुरा न्यूज । इटहरी
पुस २५, २०८२
0

इटहरी : इटहरीमा शनिवार (भोलि) साहित्य उत्सव हुँदै छ । प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रिया आयोजना हुने...

भरत गुरागाईँको संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

भरत गुरागाईँको संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

पुस २५, २०८२
कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

पुस २५, २०८२
खोटाङमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

खोटाङमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

पुस २४, २०८२
कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट तीन जना श्रष्टा पुरस्कृत

कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट तीन जना श्रष्टा पुरस्कृत

पुस २०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि

माघ १, २०८२
नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन

नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन

माघ १, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मालबाहक गाडी र बस एकापसमा दुर्घटना हुँदा आमा–छोराको निधन

माघ १, २०८२
सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

माघ १, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    685 shares
    Share 274 Tweet 171
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    448 shares
    Share 179 Tweet 112
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    257 shares
    Share 103 Tweet 64
  • कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

    541 shares
    Share 216 Tweet 135

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.