Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि हेमन यात्रीको लकडाउन अनुभव : गाउँलाई चलाउँन सरकार आउँनुपर्दैन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०७७
in कला साहित्य, टाकुरा विशेष
0
कवि हेमन यात्रीको लकडाउन अनुभव : गाउँलाई चलाउँन सरकार आउँनुपर्दैन
555
SHARES
Share on FacebookShare on Twitter

अहिले देश संकटमा छ । अन्य समयमा देश संकटमा परेका बेला कवि साहित्यकारहरु देशको बारेमा बहस गर्न विभिन्न साहित्यिक कार्यक्रम देखि सडकमै पनि उत्रन्थे ।
तर, अहिले कोरोनाको महामारीमा लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यसैबीच इटहरीमा बसेर साहित्य साधनामा करीब दुई दशकयताबाट क्रियाशिल रहेका कवि हेमन यात्री अहिले मोरङको मिक्लाजुङस्थित आफ्नो जन्मगाउँमा छन् ।

यात्री भन्छन्, ‘इटहरीमै सबै किताब र ल्यापटप छोडिएको कारण न त अहिले केही पढ्न पाईएको छ, न त लेख्न नै, तर खास जीवन भने बुझ्न पाएँ ।’ उनले लकडाउनका कारण खास जीवन बाँच्न र भोग्न पाएको सुनाए ।
उनले टाकुरान्यूजसँग भने, ‘गाइबस्तु चराउँछु, छोराछोरी खेलाउँछु, साँझविहान गाउँका फोटो खिच्छु, फूलको, सूर्योदयको फोटो खिच्छु, यस्तै गर्दै दिनचर्या बितिराखेको छ ।’
उनले आँफूले बिताएको २५ बर्ष अगाडिको बालापनमा अहिले पुगेको अनुभव गर्दै भन्छन्, ‘गाउँमा लकडाउन भएको र नभएको अन्तर छैन, आजभन्दा २५ बर्ष अगाडिको समय फर्केर म बाँचिरहेको छु ।’

उनले यो पटक भने सहर र गाउँ बीचको अन्तर छुट्टिएको अनुभव सुनाए ।
‘यसपटक गाउँ बसाईको महत्व थाहा पाएँ, सहरमा न साथीभाईलाई भेट्न पाईन्थ्यो, न अन्य कतै हिड्न नै,’ उनले भने, ‘गाउँ त सधैँ जस्तो नै चलिरहेको छ, मानिसहरु पर्म तिर्न पनि गएकै छन्, खेत जोत्न पनि ।’

उनले अरु महिनौ दिनसम्म देशमा संकट परेपनि गाउँका मानिसहरुलाई संकटले नछुने तर्क गरे ।
‘गाउँ आफैँमा चलायमान छ, गाउँलाई चलाउँन कुनै सरकार आउँनुपर्दैन,’ उनले भने, ‘यस्तै अवस्थामा गाउँ बुझिदोँ रहेछ, यो समय सहर मृत छ, गाउँ जीवित छ ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by कृष्ण अधिकारी
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने
टाकुरा विशेष

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

इटहरी : धेरैका लागि लोकसेवा आयोगको नाम निस्कनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ। स्थायी सरकारी जागिर सुरक्षित भविष्यको पर्याय मानिन्छ।...

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    422 shares
    Share 169 Tweet 106
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.