पछिल्लो एक वर्षमा नेपालमा धेरै भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । बिहीबार विश्वभरीका एक सय ८० देशको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक सिपिआइ रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।
रिपोर्ट अनुसार नेपाल एक सय १७ स्थानमा पर धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा रहेको थियो । भने नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ ।














Discussion about this post