झापा : झापा दमक नगरपालिका १ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।
मंगलबार दिउसो छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको वी पि कोइराला स्वास्थ्य बिज्ञान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ ।














Discussion about this post