इटहरी : इटहरीमा एक युवकको झुण्डिएको अवस्थामा शब फेला परेको छ ।
इटहरी २ आँपगाछीस्थित यातायात कार्यालय पछाडि एक युवकको झुण्डिएको अवस्थामा शब फेला परेको हो ।
इटहरी प्रहरीका अनुसार उदयपुर गाइघाट घर भएका २२ वर्षीय विशाल राउतको झुण्डिएको अवस्थामा शब फेला परेको हो ।
उदयपुर गाइघाट घर भएका उनी यहाँ फर्निचरमा काम गर्ने गरेको स्थानीयबासीले बताएका छन् । उनले के कारणले आत्महत्या गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post