संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मुढेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
हावाहुरीसँगै आएको चट्याङले लागेर मकालु–५ का ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको हो।
हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...














Discussion about this post