विराटनगर : मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका ४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले ती बालिकालाई सोही ठाउँमा रहेको बाँसघारीमा लगि जबरजस्ती करणी गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाका अनुसार पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post