धरान : सुनसरी धरान १५ का ३० वर्षीय दुर्गाबहादुर राईलाई नियन्त्रित औषधीसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post