झापा : झापा अर्जुनधारा नगरपालिका ८ का १९ वर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर ६ बाट राजबंशीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम ५०० मिलिग्रामसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।














Discussion about this post